पत्रकार पुरुषोत्तम ढकालका तीन ओटा कृति लन्डनमा सार्वजनिक

लन्डन । अमेरिकास्थित संचारकर्मी पुरुषोत्तम ढकालका तीन ओटा कृतिहरु एउटा समारोहमा सार्वजनिकीकरण गरिएको छ। आइतबार साउथ ह्यारोमा आयोजित एक कार्यक्रममा पुरुषोत्तम ढकालका कविता संग्रहहरु ‘भगवानलाई प्रश्न,’ ‘बर्डरलेस ड्रिम्स’ तथा म्युजिक भिडियो ‘मन मनमा नेपाली’ को वरिष्ठ साहित्यकार तथा समाजका अगुवाहरुले संयुक्त रुपमा लोकार्पण गरेका थिए। कार्यक्रममा बोल्दै लन्डन बरो अफ बार्नेटका पूर्व मेयर काउन्सिलर लक्ष्य … Continue reading पत्रकार पुरुषोत्तम ढकालका तीन ओटा कृति लन्डनमा सार्वजनिक